रक्तदान कार्यक्रम

२०७५ मंसिर २२ गते शनिवार शैलुंग युथ भिजन नेपालले आयोजना गर्न लागेको रक्तदान कार्यक्रमा सहभागी भई “रक्तदान” गर्न हुन संस्थाका सदस्यहरु तथा सबै समुदायमा हार्दिक अपील तथा अनुरोध गर्दछौं।